‘जेनजी’ आन्दोलनले उठाएका एउटा पनि माग पूरा भएको छैन: तनुजा पाण्डे
‘जेनजी’ आन्दोलनकी एकजना अगुवा तनुजा पाण्डेले आन्दोलनले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्णरूपमा पूरा नभएको बताएकी छन्। जेनजी आन्दोलनको एकवर्ष पूरा भएको सन्दर्भमा उनले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएकी हुन्। ‘भ्रष्टाचारविरुद्धको ब्यानर बोकेर, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सुरु भएको आन्दोलनको आज एक वर्ष पुगेको छ,’ पाण्डेले मंगलबार बिहान सामा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







